मण्डला नाटक घरमा ‘युद्धका घाउहरू’ मञ्चन

काठमाडौँ । मण्डला नाटक घरमा नाटक ‘युद्धका घाउहरू’ प्रदर्शन गरिएको छ ।
अन्जान प्रदीपद्वारा लेखन तथा निर्देशन गरिएको उक्त नाटकमा द्वन्द्व कालका कथा बस्तुलाई प्रस्तुत गरिएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा भएका बेपत्ता, हत्या, विस्थापित, यातना, अपाङ्गता, यौन हिंसाको घटनालाई स्मरण गर्दै मङ्गलवारबाट मण्डला थिएटरमा ‘युद्धका घाउहरू’ नाटक मञ्चन गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्