नेपाली फुटबल खेलाडी सङ्घद्वारा एन्फाको ध्यानाकर्षण
काठमाडौँ । नेपालका फुटबल खेलाडीहरूको छाता सङ्गठन नेपाली फुटबल खेलाडी सङ्घले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराएको छ ।
मङ्गलवार एन्फा अध्यक्ष पङ्कज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्रमा यू–१६ लिग, बी र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्