चट्याङबाट वडा सदस्यको मृत्यु
रोल्पा । रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका ३ नैलिबाङ कुइपा धारा निवासी ४९ वर्षीय वडा सदस्य दिलबहादुर घर्तिको गए राति चट्याङ लागेर मृत्यु भएको छ ।
घर्तिको गए राति करिब साँढे बजे भाइको घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुषालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्