दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण (तस्बिरहरू)

काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा विभिन्न राजनैतिक, कूटनैतिक तथा सामाजिक व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उहाँहरूले स्वर्गीय दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दाहालको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
स्वर्गीय दाहाल माओवादी केन्द्रका सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।
















































प्रतिक्रिया राख्नुहोस्