मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” टेबुल भएको छ ।
बैठकमा प्रतिनिधिसभाका सचिव पद्म प्रसाद पाण्डेले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” टेबुल गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्