तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button