तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु भएकाे छ ।

शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर चलिरहेको छ ।

समितिमा कार्की विरुद्ध २९ वटा उजुरी परेका छन् । विभिन्न व्यक्तिहरुले हालेका उजुरी र समितिका सदस्यहरुका प्रश्नको जवाफ कार्कीले दिइरहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button