तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतन्त्र सिध्याउन चलखेल भइरहेको छ’

रोल्पा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले लोकतान्त्रिक गणतन्त्र सिध्याउन देशी तथा विदेशी शक्ति केन्द्रहरूले अनेक चलखेल गरिरहेको बताउनुभएको छ ।

रोल्पाको सदरमुकाम लिवाङमा राष्ट्रिय जनमोर्चा जिल्ला पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कतिपयलाई धर्मनिरपेक्षता पनि मन नपरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button