प्रतिनिधि सभाको बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।
बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्