तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनका सबै निशाना ध्वस्त : रुस

मस्को। कीभले मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।

“सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको र युक्रेनी सशस्त्र बलको हतियार र गोलाबारुदको ठूलो भण्डारमा आक्रमण गरेको छ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button