तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अधिवेशन अन्त्य

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।

सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाउनुभएको थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button