गण्डकी प्रदेश सरकारद्वारा सय दिनका उपलब्धि सार्वजनिक
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ । पत्रकार सम्मेलन गरेर आफ्नो नेतृत्वमा भएको कामहरू उहाँले सार्वजनिक गर्नुभएको हो ।

अधिकारीको कार्यकालमा ४ ओटा ऐन निर्माण भएका छन् । १२ मन्त्रालय रहेको गण्डकी प्रदेशमा सख्या घटाएर ७ मन्त्रालय बनाउनु भएको थियो । मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारको पहिलो निर्णय नै रहेको प्रदेशमा डायलिसिस गर्ने उपकरण केही दिनमा प्रदेश भित्रने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्