आउट भए कुशल मल्ल, नेपालले सातौं विकेट गुमायो
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले सातौं विकेट गुमाएको छ । ब्याट्सम्यान कुशल मल्लले आक्रामक १०८ रनको शतकीय पारी खेलेर आउट भएका छन् ।
अहिले सोमपाल कामी र सन्दीप लामिछाने खेलिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्