सोमपाल कामीले लिए नेपाललाई दोस्रो विकेट
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले १४ रन बनाएर खेलिरहेका पीएनजीका हिरी हिरीलाई आउट गरेका हुन् ।
यस अघि ललित राजबंशीले नेपालका लागि पहिलो विकेट लिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्