तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु

काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button