तपाईँ सुन्दै हुनुहुन्छः

प्रशासकीय अधिकृत नापित सेवाबाट अवकाश 

काठमाडौँ । रेडियो नेपालका प्रशासकीय अधिकृत श्यामहरि नापित सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ ।

उहाँ लामो समयदेखि समाचार महाशाखा अन्तर्गत कार्यरत हुनुहुन्थ्यो । 

उहाँले रेडियो नेपालमा ४१ बर्ष सेवा गर्नुभएको छ । २०३८ साल जेठमा रेडियो नेपालमा सेवा प्रवेश गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button