तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप फुटबल : दुहबी-११ द्वारा दुहबी–१ पराजित

सुनसरी । सुनसरीको दुहबीमा आजदेखि सुरु भएको पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा दुहबी–११ ले दुहबी–१ लाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।

खेलको उत्कृष्ट खेलाडी दुहबी–११ का सुजन सरदारलाई समुद्घाटन खेलका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले २ हजार नगद तथा मेडल प्रदान गर्नुभयो ।

भोलिको दोस्रो प्रि क्वाटर फाइनल खेल दुहबी–९ र दुहबी१२ का बिच हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button