राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्न लागेको हो।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक अवस्थाको बारेमा समीक्षा, पार्टीको आगामी कार्यक्रम बारेमा बैठकमा छलफल गरिने छ।






प्रतिक्रिया राख्नुहोस्