गोरखाबाट फर्केलगत्तै प्रधानमन्त्री दाहाल ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

गोरखामा महोत्सव उद्घाटन गरेर फर्केपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको हो ।
दुई शीर्ष नेताबीच समसामयिक राजनीतिका साथै सरकारकाे भागवण्डाबारे कुराकानी भएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्