तपाईँ सुन्दै हुनुहुन्छः

सांसद गुरुङ निलम्बित

काठमाडौँ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुनुभएका सांसद टेक बहादुर गुरुङ निलम्बित हुनुभएको छ ।

संघीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी निज गुरुङ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन रहेको र उक्त मुद्दाको किनारा नलागेसम्म सम्बन्धित व्यक्ति स्वतः निलम्बनमा पर्ने व्यवस्था अनुसार गुरुङ २०७९ पुस ८ गतेदेखि स्वतः निलम्बनमा पर्नुभएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button