नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथपछि आज पदभार ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्