तपाईँ सुन्दै हुनुहुन्छः

लोसपाको संसदीय दलको नेतामा अध्यक्षमा ठाकुर चयन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । 

लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन हुनुभएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button