तपाईँ सुन्दै हुनुहुन्छः

शपथ ग्रहणसँगै ज्येष्ठ सांसद जबरा संसद् सचिवालयमा (फोटोफिचर)

काठमाडौँ । प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको  रुपमा शपथ ग्रहणपछि सांसद पशुपति शमशेर जबरा संघीय संसद् सचिवालयमा पुग्नुभएको छ ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सांसद जबरालाई शपथ गराउनुभएको थियो । सांसद जबराले भोलि संसद् भवनमा नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button