तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति शर्मा र इजरायली राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इजरायलका राजदूत हानन गोडेर गोल्डबर्गर बीच जङ्गी अड्डामा भेटघाट भएको छ । 

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button