बझाङ प्रदेश (२) मा माओवादी केन्द्र विजयी
काठमाडौँ ।बझाङ प्रदेशसभा सदस्य ( २) मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
जिल्ला निर्वाचन अधिकारी विमलकुमार अधिकारीका अनुसार गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का भण्डारीले १३ हजार ८७९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार लालबहादुर रावलले ११ हजार तीन सय ३७ मत प्राप्त गर्नुभएको छ । उहाँहरुको मतान्तर दुई हजार पाँच सय ४२ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्