तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

काठमाडौँ आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार  कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button