तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी २ को मतगणना भोलि बिहान ७ बजेबाट हुने 

सप्तरी। सप्तरीमा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भोलि (सोमबार) बिहान ७ बजेबाट गर्ने भएको छ । 

आइतबार १० बजे राति बसेको सर्वदलीय बैठकबाट सो सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कुमार मास्केले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button