तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमुख्यमन्त्री राईले गर्नुभयो मतदान

टक्सार I प्रदेश नं १ का पूर्वमुख्यमन्त्री तथा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राई भोजपुरको दक्षिण शिक्षाज्योति आधारभूत विद्यालय आमचोक मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button