तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको इटहरीमा शंकास्पद वस्तु फेला

सुनसरी। सुनसरीको इटहरीमा शंकास्पद वस्तु फेला परेको छ ।

इटहरी जुटविकासस्थित आज बिहान आइतबार शंकास्पद वस्तु फेला परेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button