तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयुक्त भण्डारीले गर्नुभयो मतदान

काठमाडौं। निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिकास्थित अनामनगरको मिलन विद्यामन्दिर स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button