तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप क्रिकेट : आज भारत र इङ्ल्यान्ड भिड्दै

काठमाडौं ।आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ ।

हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button