तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन ।
राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाई दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button