चिनियाँ कम्युनिस्ट पार्टीले भोलि पत्रकार सम्मेलन गर्दै

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको २०औँ राष्ट्रिय महाधिवेशनमा पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न भोलि (सोमबार) बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
भोलि बिहान १० बजेदेखि सुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम, सिएन, सिन्ह्वा नेट कम र चाइना डट कममा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्