तपाईँ सुन्दै हुनुहुन्छः

 झिलिमिली काठमाडौं (फोटो फिचर)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा राजधानी काठमाडौं  झिलिमिली बत्तीहरूले सजिन थालेको छ ।  

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । त्यसैले यो पर्वलाई उमंगमय बनाउन झिलिमिली बत्ती र फूलहरुको प्रयोग अत्यधिक हुन्छ । काठमाडौंमा परम्परागत दियो बाल्ने चलन कम हुँदै गएकाले आधुनिक बिजुली बत्तीको प्रयोग बढ्दो छ ।

हेर्नुहोस् यस्तो देखियो तिहारको झिलिमिली काठमाडौं:

प्रतिक्रिया राख्नुहोस्

Back to top button