तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप

तेहरान I इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ । यहाँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भइरहेको छ । 

सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताउनु भएको उहाँको कार्यालयले जानकारी दिनु भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button