तपाईँ सुन्दै हुनुहुन्छः

सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अनुमति 

फाइल तस्बिर

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

अनुसन्धानका लागि थप समय आवश्यक भएकाले प्रहरीले मागेको समयमा  जिल्ला अदालत काठमाडौँले आज खेलाडी लामिछानेलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । 

खेलाडी लामिछाने असोज २० मा नाबालिका बलात्कारको अभियोगमा पक्राउ परेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button