अधिवक्ता कार्कीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौँ । अधिवक्ता सुरेशकुमार कार्कीले सिराहा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्