तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

तस्वीरः गोरखापत्र अनलाइन

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button