तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

file photo

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button