चर्को मूल्य तिर्न नसक्दा परीक्षाबाट वञ्चित
सप्तरी । बेला बखत सरकार तथा राजनैतिक दलहरूले निःशुल्क शिक्षाको वकालत गरिरहे पनि राजविराज क्याम्पसमा चर्को पढाइ शुल्क तिर्न नसक्दा एक विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्।
सप्तरीको राजविराज ७ स्थित क्यालिबर ईन्टरनेस्नल क्याम्पसका विद्यार्थी दिपक कुमार चौधरीलाई आइतबारबाट सुरु भएको परीक्षामा सामेल नगराइएको हो।
परीक्षार्थी चौधरीले केही दिनमै क्याम्पसको डयुज चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्