प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुबाटारमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९ बजे बालुवाटार पुग्नुभएको हो ।
समसामयीक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुग्नुभएको ओलीको सचिवालयले जानकारी दिएको छ। ‘समसामयीक विषयमा छलफल गर्न अध्यक्ष ओली बिहान ९ बजे बालुवाटार पुग्नुभएको हो,अहिले छलफल चलिरहेको छ,’ओलीको सचिवालय सदस्य रामशरण बजगाँईले रेडियो नेपाललाई जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्