तपाईँ सुन्दै हुनुहुन्छः

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं ।नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिनुभयो । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button