तपाईँ सुन्दै हुनुहुन्छः

सालको गोलिया फेला 

चितवन । चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला परेको छ । आज अपराह्न दिउसो २ बजे कालिका नगरपालिका वडा नम्बर ६ स्थित बागलुङ टोलमा सालको ४ वटा गोलिया फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कालिका नगरपालिका स्थित खोले सिमलको प्रहरी चौकीबाट गएको गस्ती टोलीले उक्त गोलिया फेला पारेको थियो । उक्त गोलिया प्रहरीले उदयपुर सामुदायिक वनलाई बुझाइएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button