तपाईँ सुन्दै हुनुहुन्छः

बारामा २९ हजार २ सय ५१ जनालाई नागरिकता वितरण

बारा । बारामा गत आर्थिक वर्षमा २९ हजार २ सय ५१ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ ।

२०७८ साल देखि २०७९ असार सम्ममा जिल्ला प्रशासन कार्यालय बारा, ईलाका प्रशासन कार्यालय सिमरा, ईलाका प्रशासन कार्यालय सिम्रौनगढ र ईलाका प्रशासन कार्यालय कोल्हबीबाट २९ हजार २ सय ५१ जनालाई नागरिकता वितरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button