तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीमा शर्मा नियुक्त, शपथ ग्रहण साँझ ५ : ३० बजे

काठमाडौँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुनुभएको छ ।

file photo

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।

अर्थमन्त्री शर्माको शपथ ग्रहण साँझ ५ः३० बजे हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button