वाग्मती प्रदेशसभा: विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण
मकवानपुर । वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधान बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धी ऐन, २०७९ लाई आज प्रमाणीकरण गर्नुभएको छ ।

शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्