उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले संघीय संसद् प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ।
उहाँको प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्