तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेटघाट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटमा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button