प्रतिनिधिसभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
उक्त प्रस्ताव माथिको छलफल जारी छ ।








प्रतिक्रिया राख्नुहोस्