तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको कला संस्कृति विश्वमा थप परिचित हुँदै : उपराष्ट्रपति पुन

फाइल तस्बिर

काठमाडौँ । उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको कला संस्कृति विश्वमा थप परिचित हुँदै गएको बताउनुभएको छ । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका पुराना कला संस्कृतिमा मौलिकता रहेको भन्नुहुँदै यसको जगेर्नामा सबै वर्ग, पक्ष र राष्ट्रले ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउनुभएका स्रष्टाहरूलाई सम्मान गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button